Websoft University

घरेलु मदिरा बरामद


 बिराटनगर असार २८ गते । रातो तारा डट कम,  रंगेली नपा-९ सखुवाथान स्थितमा दक्षिणबाट उत्तर तर्फ पैदल ल्याउदै गरेको अन्दाजी ८० लिटर घरेलु मदिरा इप्रका दोहमनाबाट गस्तीमा खटिएको प्र.ना.नि.को टोलीलाई देख्नासाथ उक्त मदिरा सोही ठाँउमा छाडी मानिस फरार रहेको उक्त मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.