Websoft University

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख घुस लिँदा, लिदै पका्रउ


काठमाण्डौ असार ३० गते । रातो तरा डट कम,खोटाङ दिक्तेलका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेकोछ । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै  रंगेहात पक्राउ गरेको हो । श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । हाल जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय आसपासमा सिल गरेर प्रवेशमा रोक लगाइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.