Websoft University

अव दुइ अध्यक्षले एक्लाएक्लै आमनेसामने बसेर छलफल गर्ने सहमति


काठमाण्डौ असार २३ गते । रातो तारा डट काम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा छलफलको नयाँ रणनीति अपनाइएको छ । दुई अध्यक्षले एकल छलफल गर्ने र आवश्यक परे मात्रै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई सहभागी नगराउने सहमति भएको हो । एकल सम्वादको पहल सुरु भएपछि आज पनि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले एकल छलफल गर्ने बताएका छन । छलफलमा समस्या समाधानका लागि निकास निकाल्न असहज भएपछि सहयोगीलाई समेत नराखि एक्लाएक्लै आमनेसामने बस्ने सहमति दुवै अध्यक्षबीच भएको हो । यसअघिका आपसी छलफलमा दुवै पक्षका अन्य सहयोगी नेताहरू सहभागी हुँदै आएकाभए पनि वार्ताको बाटो रोजेपछि पार्टी स्थायी कमिटि बैठक फेरि भोलि बुधवारसम्मको निम्ति सारिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.