Websoft University

ट्रक दुर्घटना चालकको मृत्यु


ओखलढुङगा,असार २५ गते । रातो तारा डट कम, ओखलढुङगाको सिद्धिचरण नगरपालिका-८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे उक्त स्थानमा अचानक दुर्घटना हुँदा ट्रक चालक दोलखा जिरी नगरपालिका-४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.