Websoft University

पोखरा -- पुम्दीकोटमा बन्दैछ यस्तो बिशाल महादेवको मूर्ति ! छिटै दर्शन गर्न पाइने


काठमाडौ असार २४ गते । रातो तारा डट कम,पोखरा–२२ स्थित पुम्दीकोटमा बिशाल महादेवको मूर्ति निर्माणको काम निरन्तर भईरहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण देशमा लकडाउन भएपनि यो परियोजनामा निरन्तर काम भईरहेको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ । बरालले आउदो मंसिर भित्र मूर्ति स्थापना गर्न थप दुई करोड रुपैयाँ आवश्यक भएको बताउनुभयो । एक करोडको व्याबस्थापन प्रदेश, संघीय र स्थानीय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उनले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.