Websoft University

मरिच बरामद


मोरङ बिराटनगर मनपा-१८ कालाबन्जर स्थित नेपाल बाट भारततर्फ लैजाँदै गरेको २० केजी कालो मरिच अ.मु.रु.१०,०००।–(दश हजार) बराबरको कालो मरिच ई.प्र.का बुधनगरबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ साईकल छोडी मानिस फरार भएको उक्त मरिच र साईकल  ई.प्र.का.बुधनगर ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.