Websoft University

जवरजस्ती करणी गर्ने २ जना पक्राउ


बिराटनगर असार २४ गते । रातो तारा डट कम,मोरङ उर्लाबारी न.पा.वडा नं.-५ आफ्नै घर कोठामा जिल्ला मोरङ उर्लाबारी न.पा.वडा नं. ५ बस्ने वर्ष ३० को प्रदिप खतिवडा, ऐऐ बस्ने वर्ष २१ को भेषराज आचार्यले वर्ष १७ की सांकेतिक नाम उर्लाबारी '१ ङ' लाई घरमा एक्लो अवस्थामा पारी प्रतिवादीहरुले जवरजस्ती करणी गरी हालसम्म फरार रहेकोमा मिति २०७७।०३।२२ गते आफ्नै घरबाट इनिहरू दुवैलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.