Websoft University

अवैध घरेलु मदिरा नियन्त्रण


बिराटनगर असार  २१ गते । रातो तारा डट कम, मोरङ जहदा गा.पा.-६ स्थितमा नेपालबाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी लैजादै गरेको घरेलु मदिरा अन्दाजी ४५ लिटर र उमंग नामक चलानी रक्सी १२ बोतल सिप्रचौ पोखरीया बाट गस्तीमा खटिएको प्रनानिको टोली लाई देख्न साथ उक्त रक्सी सोही ठाँउमा छाडी मानिस फरार भएको, उक्त  घरेलु मदिरा र रक्सी सिप्रचौ पोखरीयामा ल्याई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको । त्यस्तै मिती २०७७।०३।२० गते अन्दाजी २०:१५ बजेको समयमा ईप्रका नेमुवाबाट खटीएको प्रनानिको गस्ति टोलीले जिल्ला मोरङ बुढिगंगा गा.पा. २ र ३ का ४ वटा मदिरा पसलमा चेँकजाँच गर्दा अं ३० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई ईप्रका नेमुवामा ल्याई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.