Websoft University

लागुऔषध सहित १ जना पक्राउ


बिराटनगर मोरङ, असार २५ गते । रातो तारा डट कम, मोरङको बिराटनगर महा-नगरपालिका-१६ बाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर महा-नगरपालिका-७ का २० बर्षीय आनन्द कुमार पासवानलाई १०० ML को ३९ बोतल प्रतिबन्धीत लागुऔषध  डाईलेक्स डि.सी. सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.