Websoft University

पावरहाउसमा झोलुंगे पुलमाथी खोला, जनप्रतिनिधि भने बेखबर



काठमाण्डौ असार ३० गते । रातो तरा डट कम,पोखरा महनागरपािलका वडा नं, १७ र २१ जेड्ने झोलुंगे पुल भासिएको छ । निरन्तरको वर्षाका कारण पावर हाउस स्थित सो पुलको एका तर्फको भाग भासिए पछि खोलामा जोतिन पुगेको हो । खोलामा पानीको वहाव बढ्दै गएपछि पुलको फेदमा असर पर्दा पुल भासिएको हुन सक्ने बताईएको छ । 

पोखरा महनागरपािलका वडा नं। १७ र २१ जेड्ने झोलुंगे पुल भासिएको छ । निरन्तरको वर्षाका कारण पावर हाउस स्थित सो पुलको एका तर्फको भाग भासिए पछि खोलामा जोतिन पुगेको हो । खोलामा पानीको वहाव बढ्दै गएपछि पुलको फेदमा असर पर्दा पुल भासिएको हुन सक्ने बताईएको छ ।

यसबारे पोखरा महानगरपलिका वडा नं। १७ का अध्यक्ष तिर्थराज अधिकारीले भने सो पुल भासिएको खबर प्राप्त भएको भएपनि स्थलगत अवलोकन भने नगरेको सिसिएमलाई बताए । उनले त्यस स्थानमा जान बाटोको समस्या रहेको सुनाए ।

यस्तै पोखरा २१ का अध्यक्ष खगराज आचार्यले पनि पुलका सम्बन्धमा आफुले कुनै सुचना प्राप्त नगरेको बताए । पुल प्रयोगमा रहेको उल्लेख गरेपनि मानिसहरु आउजाउ भने कम हुने गरेको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.