बिराटनगर साउन २१ गते । रातो तारा डट कम,मोरङ सुन्दर हरैचा,नगरपालिका वडा नं. ११ शुक्रबारे स्थित को २ ह ६५६ नम्बरको अटोमा जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. २ बस्ने बर्ष ३९ को झमक लिम्बु (चालक) र ऐऐ बस्ने बर्ष ३३ को मणिराज लिम्बुले अन्दाजी २२५ लिटर घरेलु मदिरा लुकाई छिपाई ल्याई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय विराटचोक बाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त अटो सहित निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको ।
Post a Comment