Websoft University

दरको रुपमा के खाने के नखाने ?

काठमाडौ । रातो तारा डट कम, तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरुखानेगरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुराहरु नमिल्दा ब्रत बस्ता समस्या हुने, झाडापखला तथा पेट सम्बन्धी समस्या पनि आउन सक्छ । श्री बिद्या कायस्थले दर कस्तो र कसरी खाने कस्ता कस्ता खानेकुराहरु समावेश गरेर खाने भन्नेकुराको सुझाब दिनुभएको छ । हेरौं उहाँसंग गरिएको यो कुराकानी । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.