बिराटनगर भाद्र १ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वाड न.-१५ सुर्य बस्तीमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वाड न. २ बस्ने बर्ष २९ को प्रणक शर्माले भारतबाट swfitus-D १० बोतल र avill ३९ चक्की लागु औषध लिई आई रहेको अबस्थामा फेला पारी पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेकोछ ।
Post a Comment