फियल फोटो,
बिराटनगर भाद्र १ गते । रातो तारा डट कम, मोरङ पथरीशनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वनमा ऐ. ऐ. १ बस्ने बर्ष २६ को चित्र कुमार श्रेष्ठ र जिल्ला भोजपुर बलगाउ ५ घर भई हाल पथरीशनिश्चरे १ बस्ने बर्ष २१को बिकास राईले उक्त वनजंगलमा पासो थापी अन्दाजी ३ बर्षको पोथिजातको चितलमारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा इप्रका पथरी बाट खटि गएको संयुक्त गस्ती टोलीले फेला पारी ऐ. १३:४५ बजे उक्त मारेको चितल सहित निजहरु लाई पक्राउ गरी आवश्यक कारबाहीको लागी सव डिभिजन कार्यालय पथरीमा बुझाएको ।
Post a Comment