बिराटनगर भाद्र १ गते । रातो तारा डट कम, मोरङ जहदा गाउँपालिका वडा न.-२ भुटहा चौकमा भारतबाट लुकाइ छिपाइ भंसार छली अबैध रुपमा बेवारीसे अबस्थामा राखेको १७ बोरा अन्दाजी मुल्य १७०००(सत्र हजार) बराबरको युरीया मल इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीले बरामद गरी इलाका प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ ।
Post a Comment