बिराटनगर साउन २१ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ सहयोगी टोल बस्ने विराटनगर ६ स्थितमा रहेको सनराईज बैंकमा काम गर्ने बर्ष ३० की सनाज खतिवडाले बैंक भित्रै मुसा मार्ने विषादी सेवन गरे पश्चात उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा निजको उपचारको क्रममा ऐ १२:५० बजे मृत्यू भएको । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको६ ।
Post a Comment