बिराटनगर भाद्र १ गते । रातो तारा डट कम, मोरङ धनपालथान गा.पा.-६ कदमाह बस्ने वर्ष ४५ को उमेश शर्मा ( मानसिक सन्तुलन ठिक नभएको) मानिस आफ्नै घर बाट ५०० मिटर पश्चिममा रहेको रोडको नालीको पानीमा डुबी मृत अवस्थामा छ भन्ने खबर प्रचौ कर्सियामा प्राप्त हुन साथ प्रचौ कर्सियाबाट प्रनानिको टोली खटि गई घटना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका रंगेली बाट प्रनि समेत को टोली खटि गई कानूनी प्रकृया पूरा गरी थप अनुसन्धान भई रहेकोछ ।
Post a Comment