Websoft University

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइदै,


काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइदैछ । सार्वजनिक कार्यक्रम नगरिएपनि भर्चुल छलफल गरेर मनाउन लागेको महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । 

सन १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा ः हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ ?’ भन्ने रहेको छ । 

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको  थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.