Websoft University

बेलबारीमा १ ब्याबसायिलाई कोरोना सक्रमण


बेलबारी मोरङ असोज १९ गते । रातो तारा डट कम, बेलबारीका एक जना ब्याबसायिलाई कोरोना संक्रमण पुष्टी भएको छ । बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । नोवेल मेडिकल कलेजमा आइतवार ति युवाको कोरोनाको परिक्षण गरीएको थियो । १ नयाँ सक्रमित थपिएसगै बेलबारीमा सक्रमितको सख्या ५४ पुगेको छ । जसमा ४३ जनाले कोरोनालाई जितेका छन भने २ जनाको मृत्यु भएको छ । ९ जना भने सत्रिय सक्रमित भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै बेलबारीमा सोमवार ३० जनाको पिसिआर परिक्षण गरीएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.