Websoft University

तिन बर्षीय बालकको डुबेर मृत्यु



सुनसरी, असोज-१९ गते । रातो तारा डट कम,सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ बर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा  खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश वेहोस भएका थिए । वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.