Websoft University

करेन्ट लागेर १ को मृत्यु

 

झापा,असोज१५ गते। रातो तारा डट कम,  झापा भद्रपुर-६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए । वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.