Websoft University

सुरुङमार्ग निर्माणका लागि २७ कम्पनी प्रतिस्पर्धामा आए


काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम, निर्माणाधीन काठमाडौं निजगढ सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक भएका छन् । १६ वटा कम्पनीले सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वयोग्यता निर्धारण गर्ने प्रतिस्पर्धामा सहभागिता भएको पाइएकोछ । नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.