Websoft University

५ नम्वर प्रदेशको नाम र राजधानीका बारेमा आज मतदान हुदै,


काठमाण्डौ असोज २० गते । रातो तारा डट कम, दाङको भालुवाङमा ५ नम्बर प्रदेशको स्थायी राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा आज प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा गरिएको प्रस्तावमा संसोधन हाल्न बिहान साढे १० बजेसम्मको समय सांसदलाई दिइएको छ । सचिव पुनका अनुसार हालसम्म प्रदेशको नामाकरणको सम्बन्धमा एउटा मात्र संसोधन प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको चार दिन अघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो । आजको प्रदेश सभा बैठकमा संसोधन हाल्न प्रस्ताव फिर्ता लिन चाहेमा समय दिइनेछ । यसअघि सरकारले ल्याएको प्रस्तावमा मतदान आजै हुने छ । प्रस्ताव पारित हुनका लागि जम्मा सांसद संख्या ८७ को ५८ मत खस्नुपर्नेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.