Websoft University

अन्तशुल्क करको दर घटाउने सरकारको निर्णय


काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम,सरकारले आर्थिक ऐन २०७७ अनुसार अन्तशुल्क करको दर घटाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले हिजो यस्तो जानकारी गराउनुभएको हो । त्यस्तै उद्योग मन्त्रालय अन्तरगतको एकल सेवा विन्दु केन्द्र र खानी विभागका लागि अधिकृत तहको २८ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । सरकारले एसिड पीडितका नाममा चन्दा सहयोग उठाउन नपाउने र त्यस्तो कसुर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय गरेको छ । सरकारले लोकसेवालाई नियमित अवस्थामा पदपूर्तिको काम गर्न बाटो पनि खुला गरिदिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.