Websoft University

कपडाको भारीमा चरेस लुकाइ ल्याउने २ जना पक्राउ परे


काठमाडौ १५ असोज । रातो तारा डट कम, वित्थडचिर गा.पा. २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा सु.प.प्र. अनुसन्धान समुह (RIT)बाट प्र.ना.नि. केशव जोशीको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी वित्थडचिर बाट प्र.स.नि. राम बहादुर बमको कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्ती हरुले प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई अ.२५ के.जी. लागु औषध (चरेश) बोकी बुङ्गलबाट वित्थड बझाङ तर्फ आईरहेको अवस्थामा निजहरुलाई नियन्रत्रणमा लिई प्र.चौ. वित्थडचिरको नियन्त्रणमा राखेको ।

निम्न:-

१. जि. बझाङ बुङ्गल न.पा.२ बस्ती बस्ने नरविर धामीको छोरा बर्ष अ.२५ को धन बहादुर धामी ।

२. जि. बझाङ बुङ्गल न.पा. २ बनभ्वाँ बस्ने कल्यान धामीको छोरा बर्ष अ.२८ को धन बहादुर धामी ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.