Websoft University

प्रधानमन्त्री ओली आइसोलेसनमा–केहि दिन भेटघाट बन्द रहने


काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै कोरोना भारइरस सङ्क्रमणमा परेको छ । सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण सङक्रमण भएको छ । चार जनालाई सङक्रमण भएपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बस्नु भएको छ । उहाँको फेरि स्वाब संकलन गर्ने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस पुष्टि भएको छ भने ओली परिवार ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको सचिवालयले जानकारीगराएकोछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.