Websoft University

भारतिय सीमा नाकामा नियन्त्रण हुन नसक्ता नेपालका हरेक शहर र काठमाण्डौ कोरोनाको उच्च जोखिममा पुग्यो–सरकार किन लाचार भएको हो ?


काठमाण्डौ असोज २० गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढ्नुका दुइटा कारण औँल्याएको छ । प्रवक्ता डा. गौतमले भीड धेरै र सीमा नाकामा नियन्त्रण हुन नसक्नु नै उपत्यकामा कोरोना सङ्क्रमण फैलुनका कारण रहेको औँल्याउनुभयो । 

यस्तै सरकारले काम नगरेर भन्दा पनि स्वास्थ्य मापदण्ड पालना नगरेका कारण उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको पनि उहाँले बताउनुभयो । नेपाल भारत सिमानामा राम्रो नियन्त्रण हुन नस्कदा देशमा कोरोना सङ्क्रमण बढेको उहाँको तर्क थियो । तर अहिले लकडाउन खोले संगै बोर्डर बन्द भए पनि चोरबाटो भए इडियान हरु नेपाल प्रबेश गर्नेको संख्या एकासी बढे पछि तराइका शहरहरु र काठमाण्डौ कोरोनाको उच्च जोखिममा पुगेको हो । 

तराइबाट काठमाण्डौ र पहाडी क्षेत्र तिर चल्ने सवारीका साधानमा धेरै इडियानहरु नै चडेर नेपालका भित्री का बजार र काठमाण्डौ हिडेको पाइएकोछ । यो क्रम सरकारले रोक्न सकेन भने नेपालमा अझै कोरोनाको महामारी फैलने अवस्था रहेकोछ



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.