Websoft University

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

 

सुनसरी, असोज-१५ गते । रातो तारा डट कम, सुनसरी हरिनगरा-४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । गएराती के-कुन समयमा उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई  हरिनगरा स्थित रोडमा रहेको  बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले आज प्रहरीमा खबर गरेका थिए ।  घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.