गाईघाट ४ मंसिर । रातो तारा डट कम,पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट ब्यबस्थापन समिती (डिसिसिएमसी) ले जिल्लाका सबै खाले खोला, नदी लाई निषेधित क्षे्त्र घोषणा गरेपछि यो बर्ष भक्तजनहरु घरमै बसेर छठ मान्ने तयारीमा जुटेका छन । तिहार अगाडी नै डिसिसिएमसीले नदीनाला र तालतलैयामा मंसिर ५ र ६ गते समुह मा भेला हुन र सास्कृतिक कार्याक्रम गर्न रोक लगाए पछि नदी तालतलैया सुनसान रहेको छ । प्रमुख नदीनाला मा यतिखेर सरसफाई र घाट बनाएर आकर्षक रुपमा सजिसजाउ गरी सकेको हुन्थ्यो । तर अहिले नदी खोला सुनसान बनेको छ । स्थानीय प्रशासनको कडा्ई पछि भक्तजनहरु घरको आगन, छतमा बसेर छठ पुजा गर्न जुटेको देखीन्छन ा छठ पुजा समिती ले बीज्ञप्ती जारी गर्दै सुरक्षीत रुपमा ्घरमै बसेर छठ पुजा गर्न आग्रह गरेको छ । कोरोना संक्रमण फैलदै गएपछि त्यस बाट सुरक्षीत रहन खोला नदीनाला र ताल तलैया गएर छठ पुजा नगर्न पुजा समितीले आग्रह गरेपछी यो बर्ष सबैले घरमै बसेर छठ पुजा गर्न लागेका हुन । पुजा समिती्का अधक्ष्य राहुल यादबले यो बर्ष नदी नाला मा छठ पुजा नगर्न आग्रह गरेअनुरुप भक्तजन बाट घरमै बसेर पुजा गर्न लागेको बताए ।कोरोना संक्रमण को कारण यो बर्ष सुरक्षीत भक्तजन हरुले घर बाटै पुुजा गर्न चाहेको उनले बताए ।
गाइघाटमा जिल्लाका सबै खाले खोला, नहर नदी लाई निषेधित क्षेत्र घोषणा -छठ पर्व घरमै मनाउनु पर्ने

Post a Comment