बिराटनगर मंसिर २५ गते । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१६ स्थित हुलास मेटल अगाडी भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको २१ वटा बोईलर कुखुरा वेवारिसे अवस्थमा फेला पारी बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई प्रहरी कार्मचारी तथा स्थानिय मानिसको रोहवरमा उक्त कुखुराहरू नष्ट गरिएकोछ ।
Post a Comment