बिराटनगर मंसिर २५ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं।(७ जलजला चोक नजिक तरुण कुमार साह ९रौनियार० को गोदाम पसलमा भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा भण्डारण गरेको सर्ट(३२८३ पिस, जम्फर(२३ पिस र पाईन्ट(३५ पिस अन्दाजी मुल्य रू। ३३ लाख ४१ हजार ९ सय बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ ।
Post a Comment