बिराटनगर मंसिर २७ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले देश भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने बर्ष ५६ को महेश चन्द्रलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा चेकजाँच गर्ने क्रममा निजको साथबाट १,९९,०००।–(एक लाख उनान् सय हजार ) ९५०० को नोट ३९० ओटा,२००० को नोट २ ओटा भारतिय नोट फेला पारी निजलाई नोट सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेकोछ ।
Post a Comment