Websoft University

अवैध सामान बरामद

 


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं.-१४ स्थित जतुवा नहर नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी (लत्ताकपडा, चिनी तथा प्याज) लगायतका अन्दाजी २९ हजार २ सय बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ ।  

 मोरङ विराटनगर महानगरपालिका वडा नं.-१४ स्थित जतुवा नहर नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी (लत्ताकपडा, चिनी तथा प्याज) लगायतका अन्दाजी २९ हजार २ सय बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको ।  

बरामद सामाग्री :

१) लेडिज सुईटर १४ पिस

२) लेडिज ओड्ने बर्को ५ पिस

३) प्याज ५ बोरा अन्दाजी ८० केजी

४) चिनी ३ बोरा अन्दाजी १५० केजी


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.