बिराटनगर पुस ८ गते । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं . ४ चिसाङ खोलाको बगर स्थितमा नेपाल बाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी पैदल लाँदै गरेको गाई १६ वटा अ।म।रू २,२४,०००। र गोरु ४ वटा अ.मुल्य ५६,०००। गरी जम्मा (भेटनरी क्वारेटाइनको सिफारिस नभएको) अन्दाजी मुल्य रू।२,८०,००० ।– (दुइ लाख असीहजार) बराबरको गाई गोरु ईलाका प्रहरी कार्यालय रंगेली तथा अप्रचौ बेतौना बाट खटिएको प्रहरी टोली उक्त गाई गोरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ ।
क्वारेन्टाईनको सिफारिस विनाको २० वटा चौपाया पक्राउ

Post a Comment