बिराटनगर मंसिर २८ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं।(६ सरोचिया स्थितमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(६ सरोचिया बस्ने बर्ष २४ को आशिफ खानको घरको कोठामा अवैध रूपमा कर छली विभिन्न प्रकारका लत्ता कपडा स्टोक गरी राखिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १६ लाख भन्दा बढि मुल्य बरावरको लत्ताकपडा सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(६ सरोचिया बस्ने बर्ष २४ को आशिफ खानलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेकोछ ।
बरामद लत्ताकपडा
१० लेडिज सुईटर २४० पिस
२० लेडिज सुरूवाल ८४ पिस
३० लेडिज कुर्ती १५ पिस
Post a Comment