विराटनगर पुस २४ गते । रातो तारा डट कम, विराटनगरमा रहेको शिक्षादिप कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थीले पुस्तक हस्तानतरण गरेका छन् ।
कलेजका पूर्व विद्यार्थी यश बस्नेत र यस ओय यस युथ फेसीलिटीका निर्देशक प्रनिता बस्नेतले चिकित्सा शास्तका तयारी पुस्तक कलेजका प्रिन्सिपल ज्ञानबहादुर खखका, को–अर्डिनेटर बसन्त बस्नेत र निर्देशक भुपेन्द्र दाहाललाई आज कलेजमा एक कार्यक्रम गरि हस्तानतरण गरेका छन् ।
पूर्व विद्यार्थी बस्नेतले कलेजबाट पास भएका विद्यार्थीलाई एमविविएसको तयारीको लागि पुस्तक हस्तान्तरण गरेको बताए । बस्नेतले करिव ५० थान पुस्तक हस्तान्तरण गरेको कलेजका प्रिन्सिपल खडकाले बताए ।
Post a Comment