गाइघाट २४ पौष । रातो तारा डट कम,चिरान गरी घरमा लुकाई राखेको अबैध काठ प्रहरीले शुक्रबार बिहान बरामद गरेको छ । जंगल बाट कटान गरी चोरी निकासी गर्ने उदेश्यले बेलका नगरपालिका ३ जोगीनियाका अमर मगा्रतीको घर बाट झण्डै ३० क्युफिट चिरान काठ गस्ती प्रहरी ले बरामद गरी सब डिभिजन बन कार्यालय रामपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए ।
Post a Comment