बिराटनगर पुस २३ गते । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी ६४ हजार भन्दा बढिको बिभिन्न लत्ता(कपडा तथा खुद्रा पसलको सामाग्रीहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएकोछ ।
बरामद सामाग्रीहरू
लेडिज बर्को १९ पिस ,जेन्स भेष्ट १७५ पिस ,बच्चाको भेष्ट कट्टु ७६ सेट, पेन्टी ४० पिस , गाम्छा ४७ पिस, कछाड २० पिस ,लेज १३५ पिस , चक्लेट ३१ बट्टा,बिस्कुट १ कार्टुन २२ पिस , लक्ष्मण रेखा १२ प्याकेट ,
Post a Comment