बिराटनगर पुस २३ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं ३ बरगाछी स्थित कोशी राजमार्गमा विराटनगर बसपार्कबाट उत्तरतर्फ ना।५।ख ३५०३ न। को सह,चालक खलासी जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं, ७ भाण्टाबfरी बस्ने वर्ष २४ को रक्कु भन्ने राकेश कार्कीले मादक पदार्थ सेवन गरी चलाई ल्याएको अवस्थामा को १ ख ५२४१ न। को बस अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानमा रहेको बिजुलीको पोल भाँचिनुका साथै एस। बि।आई बैकको एटिएम सटर, सोही स्थानमा रहेको न्यू युनिक होटल साथै उक्त स्थानमा रहेको केवल, पावर केवल समेत क्षति भई महानगरपालिकामा रहेकोसदग समेत अवरूद्ध भएको । उक्त घटनामा निज चालक कार्की घाईते भई विराट नर्सिङ होममा उपचार भई रहेकोछ ।
Post a Comment