Websoft University

लागुऔषध सहित १ जना पक्राउ

 


मोरङ, फागुन-९ गते । रातो तारा डट कम,मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीका २८ बर्षीय बिकाश चौधरी लागुऔषध सहित पक्राउ परेका छन् । शनिबार दिउसो ४ बजे सोही स्थानमा उनिलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.