Websoft University

लागुऔषध सहित तिन युवा पक्राउ


 फायल फोटो-  गाईघाट २३ फागुन । रातो तारा डट कम,प्रहरीले लागुऔषध सहित तिन युवा लाई पका्रउ गरेको छ । सप्तरी बाट गाईघाट तर्फ आउदै गरेको लु ५१ प नम्बरको मोटरसाईकल मा सवार लहान नगरपालीका ३ का २३ बर्षिय सुजित चौधरी,  सप्तरी खडकपुर नगरपालीका १ का २२ वर्षिय महेश कुमार चौधरी र ना १ ज ७२८७ नम्बरमा सवार त्रियुगा नगरपालीका ४ बगाहाका १९ वर्षिय होम बहादुर मगरलाई आईतबार बिहान लालपत्ता प्रहरी चेकपोष्ट नजिक पका्रउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरी द्धयको साथ बाट डाइजेपाम ३५ एम्पुल लुपिजेसिक ३५, फेनारगन ३५ एम्पुल र मगरको साथ बाट नाईटा«जिपाम ७५ टयावलेट बरामद गरेको एसपि भिम बहादुर दाहालले बताए । पका्रउ परेका तिनै जना लागुऔषध सेवनकर्ता र कारोबारी रहेको खुलेको प्रहरी ले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.