गाईघाट १६ बैशाष । रातो तारा डट कम,तपाईको माक्स खै ? ” जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको कार्याक्रम अन्र्तगत माक्स नलगाई हिड्ने तथा स्वास्थ्य मापदण्ड पालन नगर्ने २६ जना कार्यवाहिमा परेका छन । कोभीड १९ को दोसा्रे लहर रोकथाम तथा नियन्त्रण को लागी प्रहरीले गरेको उक्त अभियान बाट संक्रमण रोग ऐन २०२० बमोजीम उनीहरु बाट जरीवाना बापत ६ सय रुपैया असुल गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहाल ले बताए ।
Post a Comment