Websoft University

चप्लेटिमा बोलेरो गाडी दुर्घटना हुदा चालक गम्भिर घाईते

 


गाईघाट २५ जेष्ठ । रातो तारा डट कम,उदयपुरगढीको चप्लेटिमा सोमबार राती बोलेरो गाडी दुर्घटना हुदा चालक गम्भिर घाईते भएकाछन । कटारी बाट ताप्लिगाउपालिकाको लेख गाउ तर्फ जादै गरेको वा १३ च ५६४८ नम्बरको खाद्धसामागी्र बोकेको बोलेरो गाडि साझ ७ वजे दुर्घटना हुदा गाडिका चालक ताप्लि २ का २३ वर्षिय आकाश राई घाईते भएकाछन । टाउको, शरीरमा चोट लागेको उनको अबस्था गम्भिर रहेकोले बुधबार उपचारको लागी काठमाण्डौ लगीएको प्रहरीले जनाएको छ । क्षमता भँन्दा बढि सामान बोकेकोले गाडि अनियन्त्रीत भै सडक देखि झण्डै ४ सय मिटर तल झरेको ईलाका  प्रहरी कार्यालयकटारीलेजनाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.