प्राकृतिक श्रोत साधनहरु जनता र राष्ट्रको हितमा उचित किसिमले परिचालन गर्नुको साटो हचुवा किसिमले यो नाजुक र संबेदशील चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवा उत्खननले बिग्रेको बातारण पुन निर्माण हुन नसक्ने र देशले अपूर्ब नोक्सानी ब्यहोर्नु पर्ने बिज्ञहरुले औंल्याइरहेको बेलामा संसद बिघटन गरेर सरकार काम चलाउ बनेको स्थितिमा बजेट प्रस्तुतिको आडमा कथित ब्यापार घाटा कम गर्ने नाउँमा भारतलाई शिवालिक चुरे क्षेत्रमा जथाभावी गर्न दिने सरकारी नीति सन्देहास्पद र घोर आपत्तिजनक छ । अत, हामी नेपाल र नेपाली जनताका हित बिपरीत यो चुरे दोहनको जोडदार बिरोध गर्दछौ र सबै देशभक्त, जनबादी तथा प्रगतिशील शक्ति, समूह र ब्यक्तिहरुलाई समेत यसका बिरुद्ध जोडदार आवाज उठाउन माँग गर्दै ुचुरे बचाँऔं, देश बचाऔं तराइलाई मरुभूमि हुनाट रोकौ र किसान बचाऔुं भन्ने नाराकासाथ संघर्षशील आवाज उठाउन सबैमा बिशेष आग्रह समेत गर्दछौ ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ९अप्फा० अखिल नेपाल किसान महासंघ९क्रान्तिकारी०
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७८ जेष्ठ ३०
Post a Comment