Websoft University

नगद चोरी गर्ने १ जना पक्राउ

 


सुनसरी । रातो तारा डट कम, सुनसरी इटहरी उमनपा वडा न। ३ वस्ने अनन्त प्रसाद पौडेलको घर कोठावाट नगद रु १,५३ ,०००। र रु १४,०००।– मुल्य बराबरको सुनको लकेट समेत चोरी भएको भनि यस कार्यालयमा लिखित निवेदन दिएको हुदाँ घट्नामा संलग्न व्याक्तीको खोज तलास गर्दै जाने क्रममा मिति २०७८।०३।१६ गते जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।३ वस्ने वर्ष २९ को सुमन तामाङको घर कोठाबाट चोरी गरेको नगद मध्ये निज सुमन तामाङको घर कोठा भित्र वाट नगद रु ६९,५००। फेला पारी उक्त नगद वरामद गरी चोरीमा संलग्न सुमन तामाङलाई पक्राउ गरी चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप भई अनुसन्धानकार्यभई रहेको छ  । 

     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.