Websoft University

कुटपिटबाट मृत्यु -आरोपि पक्राउ अनुसन्धान सुरु


काठमाडौ असार  १९ गते । रातो तारा डट कम, कपिलवस्तु मायादेवी गा पा ४ पिपरा बस्ने बर्ष २३ को जाबेद मुसलमान र ऐ ऐ  बस्ने बद्दाम भन्ने ईस्तियाक अहमद मुसलमानबीच भिडियो खिचेको सामान्य विवादको विषयलाई लिएर ऐ।ऐ। बस्ने बद्दाम भन्ने ईस्तियाक अहमद मुसलमान समेतले जाबेद मुसलमानको टाउकोमा काठको खटियाको पाटी (सिरई) ले हिर्काई सख्त घाईते भएका जाबेद मुसलमानको उपचारको क्रममा मिति २०७८।०३।१६ गते १६.१५ बजेको समयमा भिम अस्पताल भैरहवा रुपन्देहीमा मृत्यु भएको उक्त घटनामा संलग्न मध्येका निम्न व्यक्तिहरूलाई मिति२०७८।०३।१५ गते पक्राउ गरीएको ।

निम्न -- जिल्ला कपिलवस्तु मायादेवी गाउपालिका वडा नं० ४ पिपरा बस्ने बर्ष २८ को गफ्फार भन्ने सद्दाम अहमद मुसलमान । ऐ।ऐ।बस्ने बर्ष २१ को बद्दाम भन्ने ईस्तियाकअहमद मुसलमान ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.