Websoft University

हत्यारा पक्राउ


बिराटनगर असार  १९ गते । रातो तारा डट कम, मोरङ वेलबारी नगरपालिका वडा नं ७ बस्ने वर्ष ४८ की सिता घिमिरेलाई निजको श्रीमान बर्ष अन्दाजी ५६ को अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा आई श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र निज श्रीमान राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमतीको वाँया कन्चटमा चाररपाँच पटक प्रहार गरी मारी सिरानीले मुङ्ग्रो छोपी लुकाई भागि फरार भएको

हुँदा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।३।१९ गते अन्दाजी ०५.०० बजे जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं ७ स्थित निजको घर देखी अ।२ कि।मी।दक्षिणमा रहेको खाली ग्वालीमा बसी रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको  छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.