Websoft University

सुत्केरीलाई पोषण सामाग्री बितरण


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,नुवाकोटमा सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि पोषण सामग्री प्रदान गरिएको छ । जिल्लाको शिवपुरी गाउँपालिका ८ थानापतिका ४० जना सुनौला हजार दिनका आमाहरुका लागि पोषण सामग्री वितरण गरिएको हो । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत शिवपुरी ८ का गर्भवती र सुत्केरी आमाहरुलाई पोषण सामग्रीहरु वितरण कार्य गरिएको थानापती स्वास्थ्यचौकी इन्चार्ज मिरा श्रेष्ठको भनाइ छ । उहाँका अनुसार  युरोपियन युनियनको विकास साझेदार युनिसेफमार्फत प्राप्त किसमिस मसला र हर्लिक्स वितरण गर्ने कार्य गरिएको हो । रेडियो भैरवी,


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.