Websoft University

नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने १ जना पक्राउ


सुनसरी । रातो तारा डट कम, सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.६ स्थित कुलनयन ट्रेडर्सवाट जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं.१९ वस्ने वर्ष २४ को सुरज परियाले नाईट्रोजन ग्यास सिलिण्डर १ थान चोरी गरी लगेको भन्ने सुचनाका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला मोरङ सुन्दरहरैचा नं।पा।वडा न।३ वस्ने कान्छियामा परियारको घरमा ऐ। अं।१८.०० वजेको समयमा चोरी गर्ने सुरज परियार तथा नाईट्रोजन ग्यास सिलिण्डर समेत फेला परेकोले उक्त ग्यास सिलिण्डर वरामद गरी चोरीमा संलग्न सुरज परियारलाई पक्राउ गरी चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप भई अनुसन्धान कार्यभई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.