Websoft University

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध


काठमाण्डौ असार २० गते । रातो तारा डट कम, पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा गएराति १० बजे पहिरो खसेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको छ तर पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने छ । अस्ति राति खसेको पहिरो हिजो बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । यो सडक खण्डमा गत बिहीबारदेखि पटकपटक पहिरो खस्दा आवागमनमा समस्या हुँदै आएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.